के तपाइको घरमा साङ्ला स’ताएर हैरान हुनुहुन्छ । अब चिन्ता नालिनिहोस् हामीले यसको सरल उपाए तपाईलाई दिदै छौं ।सामान्यतया घरमा ओसको मात्रा बढी हुँदा साङ्लाहरुलाई रहन वा बच्न सहज हुन्छ । साङ्लाहरुको आवास भनेकै भान्साको आ’सपास खाने कुरा भएको ठाउमा नै हुने गर्दछ ।

बजारमा साङ्ला भगाउन भनौ या मार्नका लागि बजारमा अनेक तरहका रसायनिक औ’षधि पाइन्छन् । तर, यी औ’षधीहरु स्वास्थ्यका लागि हा’निकारक हुन्छन् । यदि घरमा साना बच्चा छन् भने रासायनिक औ’षधि होइन, घरेलु उपाय नै अ’पनाउनु बुद्धिमतापूर्ण कार्य हुन्छ ।

साबुन पानी-साङ्ला मा’र्ने सबैभन्दा उत्तम उपाय भनेको साबुनपानी हो । साबुन या स्याम्पुको झोलले सबैभन्दा छिटो र सजिलो किसिमले साङ्ला ’मर्दछन् ।साङ्लाको शरीरमा साबुनको झो’ल परेपछि यसले बाहिरबाट हावा लिन पाउँदैन । साङ्लाले श्वास फे’र्न छालाको स’हारा लिने हुँदा शरीरमा साबुनको झोलले स्वास फे’र्न अथवा लिन अ’प्ठ्यारो हुने कारणले गर्दा साङ्ला सा’स लिन नसकी छ’टपटिएर म’र्छ ।

के, कसरी गर्ने त ?-एउटा भाँडोमा नु’हाने साबुनको झो’ल तयार गर्ने । स्याम्पु मि’साउँदा पनि हुन्छ । सां’ग्लाहरु भएको स्थानमा यो झोल छ’र्किने । सांग्लाहरु भा’ग्न नपाउन भनेर चारीतिर झेलको अलि चौ’डा घेरा बनाउँदा पनि हुन्छ ।

अब यो झो’ल सां’ग्लामाथि छ’र्किने । सां’ग्ला भा’ग्न खोज्छन् । केही म’र्छन् । भा’ग्न खोजेका सां’ग्लामाथि यो झो’ल छ’र्किँदै जाने । लुगा धुने साबुन भन्दा नुहाने साबुन डिटोलको झोलले यो छिटो म’र्दछन् । यस बाहेक अन्य उपायहरु यसप्रकार छन् ।

ते’जपत्ताको प्रयोग-तेजपत्ताको ग’न्धसँग क’क्रोच भाग्ने गर्छ । त्यसैले केही पत्ता क’क्रोच धेरै बस्ने कुनामा राखिदिनुहोस् । यसको ग’न्धले क’क्रोच आफैँ भाग्ने गर्छ । तर, एउटै पत्ताले लामो समय काम न’गर्ने भएकाले केही हप्ताको अन्तरमा त्यसलाई ब’दल्नुपर्छ ।

सोडा र चिनी कचौरामा ब’राबर मात्रामा सो’डाको धुलो र चिनी मि’साएर कक्रोच धेरै बस्ने ठाउँमा राख्नुहोस् । चिनीको गु’लियोले कक्रोचलाई आ’कर्षित गर्छ, त्यसलाई खाएपछि सोडाले मार्ने काम ग’र्छ । समय–समयमा यसलाई पनि परिवर्तन गरिराख्नुपर्छ ।

ल्वाङ-ल्वा’ङको गन्ध ल्वा’ङ पनि कक्रोच भ’गाउने उत्तम उपाय हो । क’क्रोच धेरै लाग्ने ठाउँमा ल्वा’ङका केही टुक्रा अथवा धु’लो रा’खिदिनुहोस् । यस उपायबाट क’क्रोच भाग्छ ।

मट्टीतेल-हामीले मट्टीतेलको प्रयोगद्वारा पनि साङ्लाबाट मु’क्ति पाउन सकिन्छ । तर, यो प्र’ज्वलनशील पदार्थ भएकाले प्रयोग गर्दा निकै सा’वधानी र स’जगता भने अ’पनाउनु पर्ने जरुरी रहन्छ । भान्सालाई सधै ओ’समुक्त पर्ने प्रयत्न गर्नुहोस् ।

साङ्ला र’हनको लागी ओसिलो ठाउँ अतिनै अ’नुकूल मानिन्छ । त्यसैले पनि हजुरले आफ्नो भान्सा कोठालाई ओ’समुक्त रा’ख्नुभयो भने पनि सा’ङ्लाबाट केही हद’सम्म भएपनि रा’हत हुन्छ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

धेरै पढिएको

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय