काठमाडौँ । ज्योतिषका अनुसार राशिफलको हिसाबले केही यस्ता राशि हुन्छन्, जसका पुरुषलाई राम्रो पति मानिँदैन।

भनिन्छ, की जुन पुरुषको राशि यी तीन राशिमध्ये कुनै एक पर्छ, ऊ विवाहपछि त्यति असल पति वा श्रीमान् साबित हुँदैन।

कुन हुन् त ती राशि ?

मीन राशिः
ज्योतिषका अनुसार मीन राशि भएका पुरुषलाई विवाहपछि त्यति राम्रो पनि मानिँदैन। मानिन्छ कि यस राशिका पुरुषले विवाहपछि आफ्नो श्रीमतीमा अनेक खालको दोष निकाल्ने गर्छन्। यो बाहेक मीन राशि भएका पुरुषलाई आफ्ना पत्नी प्रति असुरक्षा को भावना बनिरहन्छ।

यो पनि पढ्नुहोस
महिलाहरुले रातको समयमा गर्दै नगर्नुहोस् यी काम, परिवारमा आउँछ अशान्ति

के तपाइ नराम्रो सपनाबाट हैरान हुनुहुन्छ ? सिरानीमूनि राख्नुहोस् यी चीज

वृष राशिः
वृष राशिका मानिसहरुलाई धेरै नै शान्त र राम्रो स्वाभावको मानिन्छ। भनिन्छ कि जसको राशि वृष हुन्छ उ निकै नै शान्तिले आफ्नो काम गर्ने हुन्छ।

तर यस राशिका पुरुष विवाहपछि आफ्नो निजी मतलब पूरा गर्छन् । यिनीहरुले पत्नीलाई धोका त दिँदैनन् तर यिनीहरुको सम्बन्धमा दुवैमा धेरै नै मनमुटाव हुने गर्छ।

कन्या राशि
कन्या राशिका महिला र पुरुष दुवै धेरैनै प्रतिभावान् हुन्छन्। तर विवाहपछि पुरुषको कुरा गर्ने हो भने कन्या राशिका पुरुषलाई राम्रो पति मानिँदैन।

ज्योतिषका अनुसार कन्या राशिका आफ्नो पत्नीलाई नियन्त्रणमा राख्न चाहने खालका हुन्छन्। यस राशिका पुरुष प्राय आफ्नो पत्नीको आवाज दबाउन खोज्ने खालका मानिन्छन्।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

धेरै पढिएको

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय