पति र पत्नी एक अर्काको परिपुरक मानिने गर्छन् भने धार्मिक रुपमा पनि पत्नीको पतिको जीवन सुधार गर्न ठुलै भूमिका खेल्ने उल्लेख गर्ने गरिन्छ। पति र पत्नी बीच हुने सामिप्यताले धेरै कुरामा असर गर्ने गर्छ। हरेक मानिसहरुको फरक-फरक बानि मात्र मात्र नभई भाग्य पनि फरक हुने गर्छ। ज्योतिष शास्त्र अनुसार केही यस्ता राशि भएका महिलाहरु हुने गर्छन् जसले आफ्नो पतिको भाग्य चम्काउनको लागि ठुलो भूमिका खेल्ने गर्छन्।

मेष राशि

मेष राशि हुने महिलाहरु प्राय शान्त स्वभावका रहने गर्छन्। जसको पनि भनाइ धेरै गहन रुपमा सुन्ने बानी रहने भएका कारण यस राशिका महिलेहरु झगडा देखि पनि टाढा रहन्छन्। मेष राशि भएका महिलाहरु आफ्नो पतिलाई गल्ति देख्ने कुनै पनि मौका दिन नचाहने गर्छन्। आफ्नो पतिको धेरै ख्याल गर्ने हुँदा मेष राशि भएका पत्नी पाउने पुरुषलाई धेरै भाग्यमानी गरिन्छ। यस राशि भएका महिलाहरु आर्थिक रुपमा पनि बुद्धिमानी मानिने गर्छन्।

कन्या राशि

कन्या राशि हुने महिलाहरु आफ्नो हरेक जिम्मेवारी पूरा गर्न रुचाउने गर्छन्। यस राशिका महिलाहरु आफ्नो पतिको हरेक कार्यमा साथ दिने गर्छन्। आफ्नो दाम्पत्यजीवनमा धेरै खुशी रहने गर्छन्। आफु पनि छिटै खुशी हुने हुँदा पतिलाई दुखि हुने मौकानै दिदैंनन्। साथै यस राशि भएका महिलाहरुलाई व्यापार धेरै फाप्ने हुँदा पनि आफ्नो पतिको भाग्य चम्काउन धेरै सफल हुने गर्छन्।

र यो पनि यो हप्ता यी ४ राशि हुनेहरुको चम्किनेछ भाग्य, मिल्नेछ हरेक क्षेत्रमा सफलता!

सिंह राशि

यस हप्ता तपाईले जीवनको विभिन्न क्षेत्रमा अधिक सफलता र शुभ परिणाम प्राप्त गर्नुहुनेछ। आर्थिक स्थिति सुधार हुनेछ। विभिन्न स्रोतबाट आयको माध्यम बन्नेछ। बेरोजगार व्यक्तिले नयाँ रोजगारको अवसर पाउने छन्। कार्यस्थलमा वातावरण सकारात्मक रहनेछ । तपाईले उच्च व्यक्ति र सानो व्यक्ति दुवैबाट सहयोग प्राप्त गर्नुहुनेछ। घर एवम बाहिरको कार्य र निर्णयको प्रसंशा हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ र दाम्पत्यजीवन पनि सुमधुर रहनेछ। कामको व्यस्तताको बीच स्वास्थ्यसँग सम्बन्धित समस्यालाई वेवास्ता नगर्नुहोला ।

तुला राशि

यस हप्ता साथी र शुभचिन्तकको सहयोगबाट लक्ष्य प्राप्त गर्न सफल हुन सक्नुहुन्छ। ;जसको लागि तपाई लामो समयदेखि प्रयासरत हुनहुन्थ्यो । विगतमा गरेको लगानीको लाभ मिल्नेछ। व्यापारीको बजारमा फसेको पैसा अप्रत्याशित रूपमा बाहिर आउन सक्छ। सत्ता पक्षबाट लाभ हुने योग छ। कार्यरत महिलाका लागि शुभ समय छ। घर-परिवार वा कार्यस्थलमा स-सानो कुरामा बेवास्ता गर्ने प्रयास गर्नुहोला। प्रेम सम्बन्धमा कुराकानी गरेर गलत धारणा हटाउन सक्नुहुन्छ।

धनु राशि

यस हप्ता रोजगारको लागि गरिएका प्रयासहरू सफल हुन सक्छन्। कसैसँग झगडा गर्नुको सट्टा सद्भावले काम गर्दा निश्चित सफलता मिल्नेछ। साथीको सहयोगबाट भविष्य-कारोबारमा आउने अवरोध टाढा हुन्छ।

कसैसँग साझेदारीमा व्यापार गर्नु अघि सबै कुरा पहिले नै स्पष्ट गरेर अगाडी बढ्नुहोला र सम्झौतामा हस्ताक्षर गर्दा राम्ररी पढेर गर्नुहोला। प्रेम सम्बन्धमा आउने अवरोध टाढा हुनेछ। तपाईको परिवारले प्रेमलाई स्वीकार गर्नुहुनेछ। युवा प्राध्यापकको लागि राम्रो समय छ ।

कुम्भ राशि

यस हप्ता काममा सफलता मिल्नेछ। भविष्यको कारोबारसँग सम्बन्धित कुनै शुभ सूचनाले हप्ता प्रारम्भ हुनेछ। युवालाई प्रगतिको अवसर प्राप्त हुनेछ। परीक्षा-प्रतियोगिताको तयारीमा जुटेको विद्यार्थीले शुभ सूचना प्राप्त गर्नेछन्। हप्ताको अन्त्यमा पारिवारिक समस्या र जिम्मेवारीको कारण मन अशान्त रहला। प्रेम सम्बन्धमा भावनालाई बेवस्ता नगर्नुहोला। महिलाको अधिकांश समय पुजा- पाठमा बित्नेछ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

धेरै पढिएको

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय