काठमाडौं – शास्त्रले सुख शा’न्ति र ऐश्वर्य प्राप्तिका लागि रातिको नि’द्रासँग गहिरो सम्बन्ध रहने बताउँछ । राति राम्रो निद्रा परेन भने शरीर आलश्य बन्छ ।दिनभर थ’कानको अनुभव हुन्छ ।

त्यसैले दिनभरको थकान मे’टाउन राति निद्रा अर्थात रातभरीको विश्रामले मात्र सम्भव छ । दिनभरीको सुख शा’न्तिका लागि सुत्ने समयमा सिरानी मुनी यी पाँच चिज राख्नु उत्तम हुने शास्त्रले बताउँछ ।हरेक रात सुत्ने बेलामा हनुमान चालिसा या सुन्दरकाण्ड पाठ गरेर पुस्तकलाई सिरानीमुनी राखेर सुत्नुस् ।

शास्त्रका अनुसार यसो गर्दा मन एकाग्र भएर शान्त हुन्छ । मनमा ड’र, त्रा’स र अ’हं’का’र ह’ट्छ भने सपना समेत राम्रो देखिन्छ । जय हनुमान ज्ञान गुन सागर। जय कपीस तिहुँ लोक उजागर॥ रामदूत अतुलित बल धामा। अं’जनिपुत्र पवनसुत नामा ॥

फलामको उपकरण-भुत–प्रे’त, ऐ’ठन हुने समस्या छ भने राति सुत्नेबेला सिरानमुनि फलामको कुनै चिज राखेर सुत्नु उपयुक्त मानिन्छ । यसले तपाइँको नजिक नकारात्मक उर्जा आउनबाट रोक्छ । बालवालिका सुत्ने बेला सानो कैँची वा चकु सिरानी मुनी राख्ने चलन पनि यसकै कारण रहेको पाइन्छ । बालबालिका सुत्ने खाटको सिरानमुनि फलामबाट बनेका चिजहरु राखेपनि धार भएका वस्तुहरु राख्नु हुँदैन ।

भगवानलाई अर्पण गरिएको फूल-सुत्ने समयमा सि’रानी मुनी भगवानलाई अर्पण गरेको फूल राख्दा मनमा शा’न्ति प्राप्त हुने शास्त्रमा उल्लेख छ । यसो गर्दा निद्रा पनि छिटो लाग्ने र विहान उठ्दा ज्यानमा पुनर्ताजगीको आभाष हुने शास्त्रमा बताइएको छ । पछिल्लो समयमा थेरापीमा समेत यस्तो प्रयोग हुन थालेको छ ।

दुर्गा स’प्तसती पाठ-दुर्गा स’प्तसती पाठलाई सि’रानी मुनी राखेर सुत्दा भयबाट मु’क्ति मिल्ने शास्त्रमा उल्लेख छ । यसले दिनभर हुने चि’न्ता र त’नावबाट मु’क्ति हुने विश्वास गरिन्छ ।

मुला-सिरानी मुनी राखेर सुत्ने र विहान उठेर शि’वलि’ङ्गमा अर्पण गर्दा शुभ फल मिल्छ भन्ने विश्वास गरिन्छ । शास्त्रका अनुसार यसले राहुको प्र’भावलाई कम गर्छ र खराव सपना वा मा’नसिक त’नाव हुनबाट मु’क्ति मिल्ने विश्वास गरिन्छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

धेरै पढिएको

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय