सामाजिक संजालको बढ्दो प्रयोग साथै लोकप्रियताले कतिलाई मोडल बनायो त कतिलाई कलाकार ।तिनै संजाल मध्ये टिकटक जो अहिले अत्याधिक रुचाइएको संजाल बनेको छ ।आफ्नो निखारिएको कलाहरु छोटो समयमा धेरै देखाउन सक्नु नै टिकटकको खुबि हो ।

त्यहि सामाजिक संजाल टिकटकमा अहिले बिना राउतका टिकटक भिडियोहरु भाइगल भैरहेका छन् ।झापा घर भएकि बिना राउत मोडलिङमा आबद्ध छिन् र उनले मिउजिक भिडियो समेत खेलिसकेकि छिन् ।एकदमै राम्रि र उतिकै राम्रो डान्स गर्ने भएकाले छोटो समयमानै धेरैको मनमा उनी बस्न सफल भइन् ।

`पानी पानी होगया ´ भन्ने गितमा गरिएको डान्स चालीस लाखभन्दा पनि बढि दर्शकले रुचाएका थिए भने चार लाख भन्दाबढिले लाइक गरेका थिए ।टिकटकले धेरैलाई कलाकार बनाएको छ र बिना पनि एक हुन् र मोडलिङ र कलाकिताको क्षेत्रमा अझै सफल हुँदै जाउन हार्दिक शुभकामना ।

हेर्नुस् उनका भाइरल टिकटकहरु

फेसबुकमा प्रतिक्रिया दिनुहोस

धेरै पढिएको

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय