नेपालमा शाहवंशको शासन हुँदा नेपालको हरेक नोटमहरुमा तत्कालीन राजाहरूको तस्बिर हुने गर्दथ्यो ।
अहिले नेपाल लोकतन्त्र मुलुक हो । त्यसकारण अहिले नोटहरू मा राजाको तस्बिर पाइँदैन, पुराना राजाको तस्वीर भएको नोटहरू लोभ हुने अवस्था आएको छ ।

तर एका एक राजाको तस्बिर भएको नोटहरू मूल्य बढदै गएकाले अहिले यो नोटहरू चर्चा सुरु हुन थालेको छ । यदि तपाईहरुसँग राजाको तस्वीर भएका नोटहरू छ्न भने तपाईहरु उक्त नोटहरुला हजारौ देखि लाखौं सम्म बिक्री गर्न सक्नु हुने छ ।

जति पुराना राजाको तस्बिर भएको नोट हजुरहरू संग हुन्छ त्यती नै बढी रकम प्राप्त गर्न सकिने छ
यदि तपाईहरु सन् पुराना नोटहरू छन् भने तपाईहरु यस पोस्ट लाई शेयर गरी ebay वेबसाइट बाट सजिलै बिक्री गर्न सक्नुहुन्छ ।

सैनिक शासन लागू: प्रधानसेनापतिले भने ” नेतृत्व लिन र दिन तयार छु” धैर्य गर्नुहोस:

भुतपुर्व र वर्तमान कार्यरत सिपाही, मेजर, कर्णेल, रथी, उपरथी, प्रधानसेनापति, रेन्जर र कमान्डो सेनाहरुलाई म राकेश कुमार शर्माको चिट्ठी । सैनिक संगठनमा अवकाश प्राप्त सेनाहरु पनि जीवित रहुन्जेल सम्म अवकाश प्राप्त भएको मानिदैन सेनाहरुले महसुस गर्नुपर्ने महत्त्वपूर्ण कुरा हो । मुलुकको शक्ति नै सेनाहरु हो ।

मुलुक भन्दा ठुलो नेताहरू र विक्रम सम्वत २०७२ साल जारी संविधान होइन । संविधान फेरि पनि बनाउन सकिन्छ । यसकारण मुलुकमा अब तत्काल सैनिक शासन चाहिएको छ । मुलुक असफलता तर्फ गइरहेको अवस्था छ समयमा सेनाहरुको ध्यानाकर्षण होस । सेनाहरु चुप किन रु सेनाहरु मुकदर्शक किन रु अब सेना आउ नेताहरूको शासन बाट पार लगाउनुपर्छ । अब सेना आउ नेताहरुको शासन बाट मुक्त गराउनुपर्छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

धेरै पढिएको

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय