काठमाडौं। स्वास्थ्य मन्त्रालयले को-भि’ड-१९ वि’रुद्धको पहिलो डो’ज खोपका लागि स्वेच्छिक आ’वेदन फारम भर्न आग्रह गरेको छ। हालसम्म को-भि’ड-१९ विरुद्धको खोप नलगाएका १८ वर्षदेखि माथिका व्यक्तिहरुलाई फारम भर्न मन्त्रालयले आग्रह गरेको हो।

फारम भर्ने वित्तिकै खोप लगाउने सुनिश्चितता भने नहुने मन्त्रालयले जनाएको छ। मन्त्रालयले नागरिकहरुले कुन केन्द्रमा खोप लगाउन चाहेको, आवेदनबाट प्राप्त हुने विवरण पालिकास्तरमा खोपसँग सम्बन्धित योजना तर्जुमा तथा संकट व्यवस्थापन गर्न प्रयोग गरिने जनाएको छ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

धेरै पढिएको

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय