आफ्नो श्रीमती आमा सबैलाई एकाएक छोडेर दिपक नाम गरेका एक व्यक्ति गायव भएपछि श्रीमती र आमा गुहार माग्दै युट्युबर सन्तोष देउजा कहाँ पुग्छन ।

दिपक शरु नाम गरेकी विवाहित महिलासंग भागेर भारत पुगेका रहेछन । शरु जसको एक छोरा पनि छ उनिसंग दिपक भारतको गोरखपुर पुगेका रहेछन । पिडितले सहयोग मागेपछि दिपकलाई फिर्ता ल्याउनको लागि उनीहरु भारत पुग्छन । गोरखपुरको एक होटेलमा बसेको थाहा पाएपछि उनीहरुले त्यहि पुगेर उनीहरुलाई नेपाल ल्याएका छन ।

उनीहरु नेपाल आइसकेपछि छुट्टिने निर्णय गरेका छन । दिपक आफ्नै पहिलो श्रीमतीसंग बस्नेछन भने शरुले पनि आफ्नै जीवन बिताउने निर्णयमा पुगेका छन ।

भिडियो यहाँबाट हेर्नुहोस ।

(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s); js.id = id;
js.src = “http://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.5&appId=2180506142189906”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

फेसबुकमा प्रतिक्रिया दिनुहोस

धेरै पढिएको

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय