काठमाडौं । त्रिभुवन विश्‍वविद्यालय खुला तथा दुर शिक्षा केन्द्र अन्तर्गत सञ्‍चालित AURORA कार्यक्रमका लागि तपसिलका सामानहरू खरिद गर्न आवश्‍यक भएकोले इच्छुक फर्म, संस्था वा कम्पनीबाट बोलपत्र आह्वान गरिन्छ । आवेदन साथ फर्मदर्ता भएको प्रमाणपत्र, भ्याट, प्यान दर्ता भएको प्रमाणपत्र तथा आ.व. २०७६।०७७ को कर चुक्ता प्रमाणपत्र, नवीकरण तथा अध्यावधिक प्रमाणित कागजातहरू संलग्न हुनुपर्नेछ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

धेरै पढिएको

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय