काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय डीनको कार्यालय परीक्षा नियन्त्रण महाशाखा बल्खुुले महत्वपूर्ण सुचना प्रकाशित भएको छ । एम् एड् प्रथम सत्रान्तको परीक्षा केन्द्रहरु तोकिएको सम्बन्धी सूचना प्रकाशित भएको हो ।

सुचनामा भनिएको छ, ‘शिक्षाशास्त्र सङ्कायअन्तर्गत सेमेस्टर प्रणालीमा आधारित स्नातकोत्तर तह प्रथम सेमेस्टरको २०७७ साल चैत्र ३१ गतेदेखि सञ्चालन हुने परीक्षाका लागि परीक्षा केन्द्रहरु तोकिएको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ । विस्तृत विवरण डीन कार्यालयको वेवसाईट www.tufoe.edu.np हेर्न सकिनेछ ।’

फेसबुकमा प्रतिक्रिया दिनुहोस

धेरै पढिएको

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय