काठमाडौ । कानुन विषय अध्ययन गर्न चाहानेहरुका लागि प्रवेश परीक्षा खुला गरिएको छ । यसअघि नै फारम भरिसकेका विद्यार्थीहरुका लागि नेपाल ल क्याम्पसले प्रवेश परीक्षा लिन लागेको सूचना प्रकाशित भएको हो । परीक्षा २०७७ साल माघ १७ गते हुने भएको छ । सूचना तल अपलोड गरिएको छ । आफुले हेरिसकेपछि सम्बन्धित सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v8.0&appId=650414169208129&autoLogAppEvents=1

फेसबुकमा प्रतिक्रिया दिनुहोस

धेरै पढिएको

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय